अभिलेख
धादिङ्ग, नौबिसेको ताम्रपत्रको नक्कल
स्वस्ती श्री माणिग्लाधीपति महाराजाधिराज श्री श्री जयविष्णुमल्लदेव प्रभुथाकुलसन नवविस्यावासित विप्र श्री लक्ष्मीनारायण कुमायी शर्म्मणे प्रसादीकृतं ॥ नवविस्या क्षेत्र नान प्रदेशे श्री श्री राज्ञेक्षत्रात्यक्षमोत्तर पूर्वतस्य श्री श्री राजया क्षेत्रओन नदीसिमाया दक्षिणत ॥ एतेषा मध्येतक्षत्र दयीः पञ्चास रोपणिक ङयनसि ५२ भूये जपुल्या क्षेत्र तीस रोपणिक रोवि भूय ३० एतौ : क्षेत्रचोयथा नगरकाल प्रवन्तमानेन सुवर्ण मूल्य मालार्ध प्रदौकृत […]
१८४६ सालमा काजि दलभन्जन पाण्डेले दिनानाथ उप्रेतीलाई दिएको राहदानी
साइडमा लेखिएको: साह………. यगालाग ग.. र जाँचि स्वस्तिश्री काजि दलभन्जन पांडेकस्य पत्रम् – आगे धोविषोला पूर्वपौवा गढीसम्म वस्न्या चौकिदार गैहक यथोचित् उप्रान्त दिनानाथ उप्रेति समेत् बमोजिम तपसिलका मानिस् जना ११ – ग्रह स्नान गर्न जान्छन् वर्पवर्ण. षोलागरि सरासर जान देउ रो कटोक नगर- तपसील असामी जना वर्ष वर्ण दिनानाथ उप्रेती १ ५८ गोरो लक्षिमि ब्राम्हनी […]
१८८८ मा राजेन्द्र विक्रमबाट मेजर चक्रपाणीलाई लेखेको पत्र
श्री ५ जिज्यूवाज्या १ स्वस्तिश्री गिरिराजचक्रचूडामणि नरनारायणेत्यादि विविधविरुदावलिविराजमा नमानोन्नत श्री मन्महाराजाधिराज श्री श्री श्री महाराजराजेन्द्र विक्रम साहबहादुर सम्सेर जडदेवानां सदासमरविजययिनाम्- आगे चक्रपाणि उप्रेति के सुर्दार वंशराज पत्रिका साथमा कोटाल गढिका लडाईमा म मिंहनेत् गर्याके र प्पूठानामे गजिन वारुदषानामा सुठा धर षत्रिका साथमा काजकाम गरि रिझाउदा. तिम्रा बाज्या हरि देव पंडितलाई पालचोक् भुंमलुफलाद्याका अम्बल मध्ये […]
१८२४ श्रावण ११ मा पण्डित हरिदेव उप्रेतिलाई प्राप्त इजाजत पत्र
स्वस्तिश्री मन्माहाराजाधिराजकस्य रुक्का ॥ ॥ ॥ ॥ आगे. आलम्पुरका इजारादार्. पकर्वास, झांगाझोलि.मंथलि.नि ल्पुंग. इतिप्रभृति. सिंधु पूर्वका छान्या उमरा प्रति. कपासको येकहट्टि प्रतापसिं नेवारकन. ईजारा वकस्याको छ तेता पूर्वतिर द स्तुर. ऊघाऊ.ऊघाऊदा. र गाऊका ईजारादार. छान्या उमराले छेक छौं दिंदै । नौ गरे. तसोक्यान गछौं. सर्वत्र जसजस्ले कपासको. च ..गर्छन्. तस्तस्छेर्ड. सर्वत्र उद्याउन.देऊ.मासको ईजारा ले कपासको […]
वि.स. १८७१ मा वंशराज खत्रीमार्फत मेजर चक्रपाणी उप्रेतीलाई लेखेको पत्र
साइडमा लेखिएको तरवारले १ सत्रु हाने उत्पोनिश्चयेछ श्री दुर्गा सहा श्री ५ माहाराज स्वस्तिश्री सर्दार वंसराज षत्रि कस्यपत्रम्- आगे मैजर चक्रपानि उप्रेति के प्रनाम. उप्रान्त कुईर्या कालिकुमाहू कोटालगधिचढू दाति मिति फागुणको २१ दिन जादा बृहस्पति बारको रात्रिको घटि ० पला १५ बिताईके टालगढिमा प्रवेश. गर्नु भनि सायेत दियाको प्रवेस पनि गरु. सायेत् पनि टहन्याको कोटाल […]
वि.स. १८८९ मा डिठ्ठा कनकसिंह वस्याललाई लेखिएको पत्र
साइडमा लेखिएको पत्रसही श्री दुर्गा स्वस्ति श्री चार अदालतथका डिठ्ठा कनकसिंह वस्यालकस्य पत्रम- आगे. तौथलिका छप्पाजोषु थापा के यथोचित् उप्रान्त वाफलको काल्पागौतूंने धान रुपैया षायाका थिया. सालवाल. भया संमको व्याज दिदै थियो ८८ सालमा व्या ज आयन. येस्पाला. हाम्रो साउव्याज सबै भरिदे भन्दा तेरे धन् छदै छैन अघि भान्यो पछि तेति सबै भन्या तेरो धन […]
१८०९ मा नुवाकोटबाट पृथ्वीनारायण शाहले पण्डित हरिदेव उप्रेती र कहरसिंह बस्नेत समेतलाई लेखेको पत्र
साइडमा लेखिएको श्री कहरसिंह वस्नाइतकस्य यथोति. फिक्रि नमान त्राहां… श्री धनि स्वस्ति श्री सर्वेपमायोग्य श्री हरि पडितके. लि . इत श्री काजि तुलाराम पंडिकस्य यथोचित पूर्वकपत्रमिदं इहा कुशल तोहां कुशल. पत्र आयो अर्थपा (शु). आगे. इहांको समाचार निको छ । उप्रान्त लिस्तिका जगातिका टिहिदार नालदुक.. नं काठमाडौंले सकस लाउदा जोता जय प्रका शको दोहा ३ […]
१८०८ मा नुवाकोटबाट पृथ्वीनारायण शाहले पण्डित हरिदेव उप्रेतीलाई र पण्डित जमदग्नी उपाध्यायलाई लेखेको पत्र
स्वस्ति श्री गिरिराजत्यादि श्रीमन्महाराजाधिराज श्रीश्रीश्री म त्पृथ्वी नारायण साहदेवानां सदामरविजयिनाम- स्वस्ति श्री सर्वोपमेत्यादि श्री हरि देव पंडित श्री ज.. मदग्नि उपाध्याके. यथोचित. प्रमाण पूर्वक पत्रंइदम् आगे इहाको समाचार भलो छ उप्रान्त सानु ओहाबुज्यू छयौ र मौजंज्यू छयौ हज्जार रुपयाका सुनार, रयाको छ त्यो चाँडो मागेर पठाइ देउ. उप्रान्त षासाका भोट्या र विगुका भोट्याले… अघिता जगातिसंग […]
पृथ्वीनारायण शाहले पण्डित हरिदेव उप्रेतीलाई विभिन्न मितिमा लेखेका पत्रहरू
1) साइडमा लेखिएको हराइएको सुनमाहाँ छाप मारि देव स्वस्ति श्री गिरिराजेत्यादि श्री मन्माहाराजाधिराज श्रीश्रीश्री मत्पृ थ्वी नारायण साहदेवाना सदा समरविजएनाम्- स्वस्ति श्री सर्वोमपमजिगित्यादि श्री हरि पंडितके षुजेथाजोगे पूर्व कपत्रनमिदं इहाँकुसल ताँहाँ कुसल चाहिए जेहिते परमा आ नन्द होइ. उप्रांत. ताँहाँ भोट्यासंगको काम कस्व भयो विसे द लेषिं पठाव. काम चाँडो गर. ताँहाँका मवन्याएन्ति रु पैया […]
वि.स. १८१५ मा पृथ्वीनारायण शाहले पण्डित हरिदेव उप्रेतीलाई लेखेको पत्र
स्वस्ति श्री गिरिराजचक्रचूडामणि नरनारायणेत्यादिविविधविरुदा वलविराजमानमानोन्नोत श्रीमन्महाराजाधिराज श्रीश्रीश्री मत्पृ थ्वी नारायण साहदेवानां सदासमरविजयिनाम्- आगे हरि पंडितके. जय (डा) काशले रुपैया षादूकन दियाको पेत. डिहिको सांधलाई सांधभित्र चलन् गर्याको जतिहो त ति. घरयाडि समेत हामिले बकस्यौं, हिजो छिज्या मध्य कसै ले लाग नगर इति सम्बत् १८१५ आषाढ सुदि ५ रो ३ शुभम्
१८०५ मा नुवाकोटबाट पृथ्वीनारायण शाहले पण्डित हरिदेव उप्रेतीलाई लेखेको पत्र
स्वस्ति श्री गिरिराजेत्यादि श्री मन्माहाँराजाधिराज श्रीश्रीश्री मत्पृथीनारायण साह देवाना सदासमर विजियनाम् – स्वस्ति श्री सर्वोममाजेगित्यादि. श्री हरि पडितकेषु… जे थावे गे. पूर्वक पत्रमिदं इहाँकुसल ताँहां कुसल चाहिय जेहिंते परम आनन्दहोइ आगे पत्र आयो अर्थ मालुम भयो उप्रान्त :ज्या न्ति गरि पठाया छौ जोगे विन्ति गरि पठाया छौं तर अलिकढि ले गदेउ चाँडो गर्न्या काम हो […]
सम्वत ८४७ मा पण्डित भरत उप्रेतीले जगतजय मल्लको समयमा प्राप्त गरेको ताम्रपत्रको नक्कल
स्वस्ति श्रीमत् पशुपति चरणकमलधूलीधूसरित सिरोरुह श्रीमन्मानेश्वरष्टदेवता वरलव्धप्रसाददेहीप्यमानमानोन्नत् श्री रघुवंसावरतार. रविकुलतिलकहनुमध्वज नेपालेश्वरमाहाराजाधिराजराजराज्येन्द्रसकलराजचक्राधीश्वर श्रीश्री जय जगज्जय मल्ल परमभटाकदवानां सदासमरजिञीनाम् प्रभूठाकुरबाट कलिंजोल्मा वस्न्या श्री उप्रेति भरत नाउ गरेकालाई दियें श्री राजाका देषि पश्विम् पूर्वदक्षिन् पपित चारकिल्ला भित्रको तिमाल्व्यासी पादरि षेत् रोपनि १३ जवा २ यति हरिवासमा बाग्मतिमा कुस हाली वक्स्यां फेरि तिमालेव्यासी पादरिषेत रोपनि ५ को मोल मोहरू […]
सम्वत ८४७ मा पण्डित भरत उप्रेतीले प्राप्त गरेको ताम्रपत्रको नक्कल
स्वस्ति ॥ श्रीमत् मसुपतिचरण कमल धूलिधूसरित सिरोरुह श्रीमान्मानेश्वर रीष्टदेवता वरलब्धप्रसाददेदिप्पमानमानेनत् श्री रघुवंसावतार रविकुलति लकहनुमध्वज नेपालेश्वर माहाराजाधिराज राजराज्येन्द्रसकल राजचक्राधीश्वर श्रीश्री जय जगज्जय मल्ल परमभट्टारक देवानां सदासमरविजयिनामं प्र भु थाकुरसन कलिंजोलस चोड श्री उप्रेति भरत नाम्ने सम्प्रदत्तं । श्री राजायान पश्विमोतर पुर्व दक्षिनतश्च थ्वोते चात्रातनं दुते मार व्यासिपादरि बुरो १३ सूरो २ थ्वते हरिवासरस वाग्मति सक्रस प्रसन्न […]
