Upreti Samaj

Upreti Samaj

  • होम
  • हाम्रो बारे
    • उप्रेती समाज
    • सदस्य
  • सहयोगी / कोष
  • अभिलेख
    • पण्डित भरत उप्रेतीले किनेको जग्गाको ताम्रपत्रको नक्कल
    • सम्वत ८४७ मा पण्डित भरत उप्रेतीले प्राप्त गरेको ताम्रपत्रको नक्कल
    • सम्वत ८४७ मा पण्डित भरत उप्रेतीले जगतजय मल्लको समयमा प्राप्त गरेको ताम्रपत्रको नक्कल
    • १८०५ मा नुवाकोटबाट पृथ्वीनारायण शाहले पण्डित हरिदेव उप्रेतीलाई लेखेको पत्र
    • वि.स. १८१५ मा पृथ्वीनारायण शाहले पण्डित हरिदेव उप्रेतीलाई लेखेको पत्र
    • पृथ्वीनारायण शाहले पण्डित हरिदेव उप्रेतीलाई विभिन्न मितिमा लेखेका पत्रहरू
    • १८०८ मा नुवाकोटबाट पृथ्वीनारायण शाहले पण्डित हरिदेव उप्रेतीलाई र पण्डित जमदग्नी उपाध्यायलाई लेखेको पत्र
    • १८०९ मा नुवाकोटबाट पृथ्वीनारायण शाहले पण्डित हरिदेव उप्रेती र कहरसिंह बस्नेत समेतलाई लेखेको पत्र
    • वि.स. १८८९ मा डिठ्ठा कनकसिंह वस्याललाई लेखिएको पत्र
    • वि.स. १८७१ मा वंशराज खत्रीमार्फत मेजर चक्रपाणी उप्रेतीलाई लेखेको पत्र
    • १८२४ श्रावण ११ मा पण्डित हरिदेव उप्रेतिलाई प्राप्त इजाजत पत्र
    • १८८८ मा राजेन्द्र विक्रमबाट मेजर चक्रपाणीलाई लेखेको पत्र
    • १८४६ सालमा काजि दलभन्जन पाण्डेले दिनानाथ उप्रेतीलाई दिएको राहदानी
    • विश्वेश्वर प्रसाद कोइराला
    • श्री द्वारका राज उप्रेती प्रति
    • द्वारकाराज उप्रेती
    • धादिङ्ग, नौबिसेको ताम्रपत्रको नक्कल
    • जिल्ला काभ्रे पिपलटारको महादेव मन्दिरको गुठी जग्गाको अभिलेख
  • सूचना
  • ग्यालरी
    • तस्विरहरु
    • उप्रेतीहरुका दुर्लभ तस्वीरहरू
  • सम्पर्क

१८०९ मा नुवाकोटबाट पृथ्वीनारायण शाहले पण्डित हरिदेव उप्रेती र कहरसिंह बस्नेत समेतलाई लेखेको पत्र

साइडमा लेखिएको

श्री कहरसिंह वस्नाइतकस्य यथोति. फिक्रि नमान त्राहां…

श्री धनि

स्वस्ति श्री सर्वेपमायोग्य श्री हरि पडितके. लि . इत श्री

काजि तुलाराम पंडिकस्य यथोचित पूर्वकपत्रमिदं इहा

कुशल तोहां कुशल. पत्र आयो अर्थपा (शु). आगे. इहांको

समाचार निको छ । उप्रान्त लिस्तिका जगातिका टिहिदार

नालदुक.. नं काठमाडौंले सकस लाउदा जोता जय प्रका

शको दोहा ३ फर्कावना माहा पस्याथ्या. तन्कन हामिले अ

घि माग्या.. हो. पछि सोचदा बुझदा… कन बुझायाको

छ. जोलिस्ति माहाकाटिया सोपनि घाटबाट माहांतसो

हुदैछ भनि बुझायाको छ. जो जयप्रकासको दोहाइ फर्का

उना माहांपस्या कापिया तन्कन पनि प्रजा पुहुन थिचा

मिचा माहांपस्याका हुन् भनि बुझायाको छ । याहाँ हामि आ

याका छौ तापनि षडा भिन्नर्याकन पसास्ति गरि उर प्रजा

कन छोयाको छैन हामीले भोटसित हरिप्रकारले मि

… हा धीत धर्म देउ वंदवेवस्ता मि

लाव. हामि माहां अर्को वह छैन. उप्रात मलाभलावस्

एक चार पा(ध्यां). एक लामु… न दि पठाउ. म रुपैया

दि पठाउ ला (षा). लिस्तिका प्रजाकन येसोउसो केहि

हुन्या छैन संदेश नमान जस्ते गरि हुन्छ दुइ धनीको

स… पर्छ… न् सो अर्थ गर तांहांको सैसमाचार व

नाइ निस्तुक गरि पठाउदै गर. विज्ञेषुकिमधिक मिति

आश्विन (कृष्ण) १४ रोज २ मुकाम. दोलषा सहर. शुभं

सम्बन्धित खवर

  • समितिले आयाेजना गरेको पशुपतिनाथ, बागमती गंगा आरती
  • महिला बिभागकाे पहिलाे बैठक
  • हरितालिका तिजको अवसरमा पशुपतिनाथ परिसरमा सञ्चालित सेवा कक्ष
  • अन्तरसामाजिक सद्भाव र सहकार्यकाे लागि हातेमालाे: पनाैती-नमाेबुद्ध शान्ति पदयात्रा
  • बासकाे लागि बहस: भवन ब्यवस्थापनमा सहभागिताकाे अनुराेध!
  • पण्डित भरत उप्रेतीले किनेको जग्गाको ताम्रपत्रको नक्कल
Upreti Samaj

नेपालका अधिकांस जिल्ला र विश्वका बिभिन्न देशमा पेशा ब्यवसाय गरी बसेका समस्त उप्रेतीहरु एकबद्घ भई यो देशको विकास र उत्थानको लागि प्रभावकारी भूमिका निर्वाह गर्न उप्रेती समाजको स्थापना भएको हो । उप्रेती समाज सबैको लागि, सधैको लागि” भन्ने मूल नारालाई यो समाजले आत्मसात गर्न खोजेको छ |

मेनू

  • उप्रेती समाजसेवा समिति
  • सूचना
  • ग्यालरी
  • सदस्य
  • सम्पर्क

सम्पर्क

  • बत्तीसपुतली, काठमाण्डौ
  • info@upretysamaj.org.np
  • +९७७ ९७६८३८९७४०/ ९८४१८१४६५५
© 2026 उप्रेती समाज | सर्वाधिकार सुरक्षित