Upreti Samaj

Upreti Samaj

  • होम
  • हाम्रो बारे
    • उप्रेती समाज
    • सदस्य
  • सहयोगी / कोष
  • अभिलेख
    • पण्डित भरत उप्रेतीले किनेको जग्गाको ताम्रपत्रको नक्कल
    • सम्वत ८४७ मा पण्डित भरत उप्रेतीले प्राप्त गरेको ताम्रपत्रको नक्कल
    • सम्वत ८४७ मा पण्डित भरत उप्रेतीले जगतजय मल्लको समयमा प्राप्त गरेको ताम्रपत्रको नक्कल
    • १८०५ मा नुवाकोटबाट पृथ्वीनारायण शाहले पण्डित हरिदेव उप्रेतीलाई लेखेको पत्र
    • वि.स. १८१५ मा पृथ्वीनारायण शाहले पण्डित हरिदेव उप्रेतीलाई लेखेको पत्र
    • पृथ्वीनारायण शाहले पण्डित हरिदेव उप्रेतीलाई विभिन्न मितिमा लेखेका पत्रहरू
    • १८०८ मा नुवाकोटबाट पृथ्वीनारायण शाहले पण्डित हरिदेव उप्रेतीलाई र पण्डित जमदग्नी उपाध्यायलाई लेखेको पत्र
    • १८०९ मा नुवाकोटबाट पृथ्वीनारायण शाहले पण्डित हरिदेव उप्रेती र कहरसिंह बस्नेत समेतलाई लेखेको पत्र
    • वि.स. १८८९ मा डिठ्ठा कनकसिंह वस्याललाई लेखिएको पत्र
    • वि.स. १८७१ मा वंशराज खत्रीमार्फत मेजर चक्रपाणी उप्रेतीलाई लेखेको पत्र
    • १८२४ श्रावण ११ मा पण्डित हरिदेव उप्रेतिलाई प्राप्त इजाजत पत्र
    • १८८८ मा राजेन्द्र विक्रमबाट मेजर चक्रपाणीलाई लेखेको पत्र
    • १८४६ सालमा काजि दलभन्जन पाण्डेले दिनानाथ उप्रेतीलाई दिएको राहदानी
    • विश्वेश्वर प्रसाद कोइराला
    • श्री द्वारका राज उप्रेती प्रति
    • द्वारकाराज उप्रेती
    • धादिङ्ग, नौबिसेको ताम्रपत्रको नक्कल
    • जिल्ला काभ्रे पिपलटारको महादेव मन्दिरको गुठी जग्गाको अभिलेख
  • सूचना
  • ग्यालरी
    • तस्विरहरु
    • उप्रेतीहरुका दुर्लभ तस्वीरहरू
  • सम्पर्क

पृथ्वीनारायण शाहले पण्डित हरिदेव उप्रेतीलाई विभिन्न मितिमा लेखेका पत्रहरू

1)

साइडमा लेखिएको

हराइएको सुनमाहाँ छाप मारि देव

स्वस्ति श्री गिरिराजेत्यादि श्री मन्माहाराजाधिराज श्रीश्रीश्री मत्पृ

थ्वी नारायण साहदेवाना सदा समरविजएनाम्-

स्वस्ति श्री सर्वोमपमजिगित्यादि श्री हरि पंडितके षुजेथाजोगे पूर्व

कपत्रनमिदं इहाँकुसल ताँहाँ कुसल चाहिए जेहिते परमा आ

नन्द होइ. उप्रांत. ताँहाँ भोट्यासंगको काम कस्व भयो विसे

द लेषिं पठाव. काम चाँडो गर. ताँहाँका मवन्याएन्ति रु

पैया पठाव भनि पठाया हामि पठाइ दिदाहु. रुपिए मा

गी पठाउदा सुना आपना नजरले हेरि। एति छ भनि तव

लि, ल्याउ भनि आफ्ना इष्ट छेउ बुझिकन मागी पठाव सुन

संत (ड) भन्या उदुमाफिक रुपिया हाँमि पठाउ.. ला. विज्ञषु

किमधिकं मिति फागुन वदि ७ रोज ६ मुकान नुवाकोट सुभ

2)

साइडमा लेखिएको

श्री नंदुको जेथोचित बुझौंला.

स्वस्ति श्री गिरिराजेत्यादि श्रीमन्महाराजाधिराज श्रीश्रीश्री

मत्पृथ्वीनारायन साहदेवेषु सदासमर विजयीषु

स्वस्ति श्री श्री हरि देउ पंडित के जेथोचित पूर्वक पत्रमिंद

उप्रांत. भोट्याले सरासर सुनादिन्या भया. कंपटन मिर

सि अटार महिंद्र मल्लिको भाव पनि आंट. सरंतु वनाइ

कुटि फुकि फट्कि दिया आठ्. मधेसबाट. माहांजन्‌को

मानिसहरू रुपया लीकन इहां आइरह्याछन् ऐक पटक ठ

कुसार चलावनु भयो. अटारैलाई पनि आंट. परंतुर

हांमिर तकपट तमिसन्या छैनौ. आजभोघालौ भन्

न.रनान्.यो बनाइ बुझ. परंतु काम चाडो गर विज्ञेषु

किमधिकंम् जवानि पत्रिवालाकि सहिमिति चऐन्न

शुदि २ रोज २ मुकाम नज्ञाकोटमाडि राज.धानि शुभं

3)

स्वस्ति श्री गिरिराजचक्रचुडामणि नरनायणोत्यादिविविध

विरुदावलिविराजमानोन्नत श्रीमन्महाराजाधिराज श्री

श्रीश्री मत्पृथ्वी नारायण शाहदेवानां सदासमरविजयिना

स्वस्ति श्री सर्वोयमाजो(ग्य) राजभारा सामर्थ. श्री हरिदेउ पंडित

के जेथोचित पूर्वकपत्रमिदं इहाँ कुसल ताहां कुसल छौ मचा

हिते परमानंद होइ आगे इहाँको समाचार भलो छ उप्रान्त.ति

मिहरू चांडो गरि आउ चाडो कुरा वांध. हामिले पनि वाटो फोइ

दियाका छ कुति माहांरसाको रुपयाको सोना पनि चांडो ग

रि ल्याव. अरुमाथि भोटवाट पनि सोना चांडो मगाउ. सबै काम

चांडो गर. ढिल नगर. चाडो गर. विज्ञेषु किमधिकंमुजवा

नियत बालाकि सहि मिति श्रावन दि १३ रोज ५ मुका

म नञाकोट राजधानि शुभम्

सम्बन्धित खवर

  • समितिले आयाेजना गरेको पशुपतिनाथ, बागमती गंगा आरती
  • महिला बिभागकाे पहिलाे बैठक
  • हरितालिका तिजको अवसरमा पशुपतिनाथ परिसरमा सञ्चालित सेवा कक्ष
  • अन्तरसामाजिक सद्भाव र सहकार्यकाे लागि हातेमालाे: पनाैती-नमाेबुद्ध शान्ति पदयात्रा
  • बासकाे लागि बहस: भवन ब्यवस्थापनमा सहभागिताकाे अनुराेध!
  • पण्डित भरत उप्रेतीले किनेको जग्गाको ताम्रपत्रको नक्कल
Upreti Samaj

नेपालका अधिकांस जिल्ला र विश्वका बिभिन्न देशमा पेशा ब्यवसाय गरी बसेका समस्त उप्रेतीहरु एकबद्घ भई यो देशको विकास र उत्थानको लागि प्रभावकारी भूमिका निर्वाह गर्न उप्रेती समाजको स्थापना भएको हो । उप्रेती समाज सबैको लागि, सधैको लागि” भन्ने मूल नारालाई यो समाजले आत्मसात गर्न खोजेको छ |

मेनू

  • उप्रेती समाजसेवा समिति
  • सूचना
  • ग्यालरी
  • सदस्य
  • सम्पर्क

सम्पर्क

  • बत्तीसपुतली, काठमाण्डौ
  • info@upretysamaj.org.np
  • +९७७ ९७६८३८९७४०/ ९८४१८१४६५५
© 2026 उप्रेती समाज | सर्वाधिकार सुरक्षित