Upreti Samaj

Upreti Samaj

  • होम
  • हाम्रो बारे
    • उप्रेती समाज
    • सदस्य
  • सहयोगी / कोष
  • अभिलेख
    • पण्डित भरत उप्रेतीले किनेको जग्गाको ताम्रपत्रको नक्कल
    • सम्वत ८४७ मा पण्डित भरत उप्रेतीले प्राप्त गरेको ताम्रपत्रको नक्कल
    • सम्वत ८४७ मा पण्डित भरत उप्रेतीले जगतजय मल्लको समयमा प्राप्त गरेको ताम्रपत्रको नक्कल
    • १८०५ मा नुवाकोटबाट पृथ्वीनारायण शाहले पण्डित हरिदेव उप्रेतीलाई लेखेको पत्र
    • वि.स. १८१५ मा पृथ्वीनारायण शाहले पण्डित हरिदेव उप्रेतीलाई लेखेको पत्र
    • पृथ्वीनारायण शाहले पण्डित हरिदेव उप्रेतीलाई विभिन्न मितिमा लेखेका पत्रहरू
    • १८०८ मा नुवाकोटबाट पृथ्वीनारायण शाहले पण्डित हरिदेव उप्रेतीलाई र पण्डित जमदग्नी उपाध्यायलाई लेखेको पत्र
    • १८०९ मा नुवाकोटबाट पृथ्वीनारायण शाहले पण्डित हरिदेव उप्रेती र कहरसिंह बस्नेत समेतलाई लेखेको पत्र
    • वि.स. १८८९ मा डिठ्ठा कनकसिंह वस्याललाई लेखिएको पत्र
    • वि.स. १८७१ मा वंशराज खत्रीमार्फत मेजर चक्रपाणी उप्रेतीलाई लेखेको पत्र
    • १८२४ श्रावण ११ मा पण्डित हरिदेव उप्रेतिलाई प्राप्त इजाजत पत्र
    • १८८८ मा राजेन्द्र विक्रमबाट मेजर चक्रपाणीलाई लेखेको पत्र
    • १८४६ सालमा काजि दलभन्जन पाण्डेले दिनानाथ उप्रेतीलाई दिएको राहदानी
    • विश्वेश्वर प्रसाद कोइराला
    • श्री द्वारका राज उप्रेती प्रति
    • द्वारकाराज उप्रेती
    • धादिङ्ग, नौबिसेको ताम्रपत्रको नक्कल
    • जिल्ला काभ्रे पिपलटारको महादेव मन्दिरको गुठी जग्गाको अभिलेख
  • सूचना
  • ग्यालरी
    • तस्विरहरु
    • उप्रेतीहरुका दुर्लभ तस्वीरहरू
  • सम्पर्क

१८८८ मा राजेन्द्र विक्रमबाट मेजर चक्रपाणीलाई लेखेको पत्र

श्री ५ जिज्यूवाज्या

१

स्वस्तिश्री गिरिराजचक्रचूडामणि नरनारायणेत्यादि विविधविरुदावलिविराजमा

नमानोन्नत श्री मन्महाराजाधिराज श्री श्री श्री महाराजराजेन्द्र विक्रम

साहबहादुर सम्सेर जडदेवानां सदासमरविजययिनाम्-

आगे चक्रपाणि उप्रेति के सुर्दार वंशराज पत्रिका साथमा कोटाल गढिका

लडाईमा म मिंहनेत् गर्याके र प्पूठानामे गजिन वारुदषानामा

सुठा धर षत्रिका साथमा काजकाम गरि रिझाउदा. तिम्रा बाज्या हरि

देव पंडितलाई पालचोक् भुंमलुफलाद्याका अम्बल मध्ये जय प्र(का) स रा

जाले विर्ता गरि दियाको हाम्रा – १… वाछ चलं चल्याको जति हो ततिमा

हरगरि थामि वस्याको भोद्या माझिले जफत गरी जगा कटिट गरि लियाको

पूर्ववरको रुष दक्षिण तिम्रा विर्ताको षोल्सि पश्चिम सूनकोसि उत्तर आ

ष्षोलो रात्पत डाडो पचभैया साल् मुलबाटो रुमटिको डाडो पानि ढलो

येति चारकिला भित्रको जगा पषत गर्दा मकैको विज माथि १३ जान्या घ

ड्यारि रिझविर्ता गरि बकस्यौं निमषको सोझो चिताई विर्ता जाति भोग्ये

गर ईति सम्वत् १८८८ साल मिति—

सम्बन्धित खवर

  • समितिले आयाेजना गरेको पशुपतिनाथ, बागमती गंगा आरती
  • महिला बिभागकाे पहिलाे बैठक
  • हरितालिका तिजको अवसरमा पशुपतिनाथ परिसरमा सञ्चालित सेवा कक्ष
  • अन्तरसामाजिक सद्भाव र सहकार्यकाे लागि हातेमालाे: पनाैती-नमाेबुद्ध शान्ति पदयात्रा
  • बासकाे लागि बहस: भवन ब्यवस्थापनमा सहभागिताकाे अनुराेध!
  • पण्डित भरत उप्रेतीले किनेको जग्गाको ताम्रपत्रको नक्कल
Upreti Samaj

नेपालका अधिकांस जिल्ला र विश्वका बिभिन्न देशमा पेशा ब्यवसाय गरी बसेका समस्त उप्रेतीहरु एकबद्घ भई यो देशको विकास र उत्थानको लागि प्रभावकारी भूमिका निर्वाह गर्न उप्रेती समाजको स्थापना भएको हो । उप्रेती समाज सबैको लागि, सधैको लागि” भन्ने मूल नारालाई यो समाजले आत्मसात गर्न खोजेको छ |

मेनू

  • उप्रेती समाजसेवा समिति
  • सूचना
  • ग्यालरी
  • सदस्य
  • सम्पर्क

सम्पर्क

  • बत्तीसपुतली, काठमाण्डौ
  • info@upretysamaj.org.np
  • +९७७ ९७६८३८९७४०/ ९८४१८१४६५५
© 2026 उप्रेती समाज | सर्वाधिकार सुरक्षित