१८०५ मा नुवाकोटबाट पृथ्वीनारायण शाहले पण्डित हरिदेव उप्रेतीलाई लेखेको पत्र
स्वस्ति श्री गिरिराजेत्यादि श्री मन्माहाँराजाधिराज श्रीश्रीश्री
मत्पृथीनारायण साह देवाना सदासमर विजियनाम् –
स्वस्ति श्री सर्वोममाजेगित्यादि. श्री हरि पडितकेषु… जे थावे
गे. पूर्वक पत्रमिदं इहाँकुसल ताँहां कुसल चाहिय जेहिंते परम
आनन्दहोइ आगे पत्र आयो अर्थ मालुम भयो उप्रान्त :ज्या
न्ति गरि पठाया छौ जोगे विन्ति गरि पठाया छौं तर अलिकढि ले
गदेउ चाँडो गर्न्या काम हो अव ढिलो नगर तांहांको जस्तो
वर.. पाउछौ तस्तो षवर चाडो पठावन्या तर.. उप्रान्त म क
ति गजार भो.. हरूले स्वहको भावमाहाँत भयन अठा
भन्या दिन्छौ भन्या सुनापनि दिन तयार भया… भाव
माहाँ नमिल्ल दाम षासाको जगत…. आउँदा
भोट्याले थामि पठायार म थामित्राँ भोट्यासँग मै
ले पनि … बोल्याँ… कुटन फुकन नाहि भाव सोह्रै भनि मै
ले भनि राष्याको छ । भनि पठायाछौ : अठार भन्या अ
लिक कपठमस छौ भन्दा हाँमि ढेवा स्वधछौ भने र स्वधन
गइरहाछन् भनि पठाया छौं परन्तु कुटिफुकिनाहि
उसै स्वह्नंलाइ दिन्या भया पनि आँटक्व गहोलाः परंतु
सुन घटिघा नलेव. पीतलको धुलो मिस्याको हुन्छ
तस्माहाँ पनि नजर राषिकन लेव. कदाचित्त स्वहंलाइ
त दिएनन्न तिमिले पेटमाहाँ राषनु चाहिन्छ । नक…
नफुकि… स्वह्न उपर सुका (भार) भन्या पनि आँट एति
माहाँ पनि कदाचित नपस्या पनि नकुटिकन फकि स
त्र सम……. आँट परतु… त्रको भाव सग…
तेति रुपिया मात्रै भिजन्या भया…. कैरषर सुन लेव.
ना……. बाह्र पंधहज्जार… ता ला मिलन्या भया.
एहिचासनि माहाँकुटिफुकि अठारसम्म भन्या य
आँट परन्तु बाह्र पंधहजार तोला नि सकन्या… आँट
… पलले छिवको कुरो हो. पेट राषि गर सेकागत
को बुझ भोट्याले पाया भोट्या… चन्हार्न तस्कार
पायो काम पेट राषि गर.. परन्तु सुन आपना नजर
देषि विरीवोहण भनि आपना इष्टमित्र बुझि विन
ति गरि पठाव. ताँहा वन्दोवस्त वन्या देषि सुना
नि पठाइ देव एति रुपयादाम.. पठाइ देव ये
ति सुना मिलन्या छ भनि णिस्तुकानि विनति
गरि पठाव. भोटको क्याहकिगतछस्व पनि वि
धि विस्तार विनति गरि पठा.. व
उप्रान्त. इहाँको हकिगत सुवेरु काठ पनि
सोधमाहाँ पुन्या इउ अरु समाचार पनि आनन्द छ.
आनन्द छ. उप्रान्त राहातवँन्दै गरछो
उने छैन. विधिविस्तार नराजवर.. पा
त चंद भाम पंडित कहभारस्व सहि
तँहा चालिस पचास मुरि अन्न भोट
गयो भन्याको सु.. द त्पो कस्को वा
… गय पनि से नदया विज्ञषुन
मधिकं मिति फालगुण ससुदि ६ रा
… काठमाडि शुभ
सम्बन्धित खवर
- समितिले आयाेजना गरेको पशुपतिनाथ, बागमती गंगा आरती
- महिला बिभागकाे पहिलाे बैठक
- हरितालिका तिजको अवसरमा पशुपतिनाथ परिसरमा सञ्चालित सेवा कक्ष
- अन्तरसामाजिक सद्भाव र सहकार्यकाे लागि हातेमालाे: पनाैती-नमाेबुद्ध शान्ति पदयात्रा
- बासकाे लागि बहस: भवन ब्यवस्थापनमा सहभागिताकाे अनुराेध!
- पण्डित भरत उप्रेतीले किनेको जग्गाको ताम्रपत्रको नक्कल

