१८२४ श्रावण ११ मा पण्डित हरिदेव उप्रेतिलाई प्राप्त इजाजत पत्र
स्वस्तिश्री मन्माहाराजाधिराजकस्य रुक्का ॥ ॥ ॥ ॥
आगे. आलम्पुरका इजारादार्. पकर्वास, झांगाझोलि.मंथलि.नि
ल्पुंग. इतिप्रभृति. सिंधु पूर्वका छान्या उमरा प्रति. कपासको
येकहट्टि प्रतापसिं नेवारकन. ईजारा वकस्याको छ तेता पूर्वतिर द
स्तुर. ऊघाऊ.ऊघाऊदा. र गाऊका ईजारादार. छान्या उमराले छेक
छौं दिंदै । नौ गरे. तसोक्यान गछौं. सर्वत्र जसजस्ले कपासको. च
..गर्छन्. तस्तस्छेर्ड. सर्वत्र उद्याउन.देऊ.मासको ईजारा ले कपासको दस्तुर. छेकछौं गरे. कपासको. दस्तुर कसैलाई. माफ
छैन. दस्तुर तिरिकन चलंगर. छेकथुन गर्न पस्या. अप्सरिया हौं
ला. डंडाई पाऊला. इतिसम्बत् १८२४ मिति. श्रावण वदि. ११ रोज ३ शुभं
सम्बन्धित खवर
- समितिले आयाेजना गरेको पशुपतिनाथ, बागमती गंगा आरती
- महिला बिभागकाे पहिलाे बैठक
- हरितालिका तिजको अवसरमा पशुपतिनाथ परिसरमा सञ्चालित सेवा कक्ष
- अन्तरसामाजिक सद्भाव र सहकार्यकाे लागि हातेमालाे: पनाैती-नमाेबुद्ध शान्ति पदयात्रा
- बासकाे लागि बहस: भवन ब्यवस्थापनमा सहभागिताकाे अनुराेध!
- पण्डित भरत उप्रेतीले किनेको जग्गाको ताम्रपत्रको नक्कल

