वि.स. १८१५ मा पृथ्वीनारायण शाहले पण्डित हरिदेव उप्रेतीलाई लेखेको पत्र
स्वस्ति श्री गिरिराजचक्रचूडामणि नरनारायणेत्यादिविविधविरुदा
वलविराजमानमानोन्नोत श्रीमन्महाराजाधिराज श्रीश्रीश्री मत्पृ
थ्वी नारायण साहदेवानां सदासमरविजयिनाम्-
आगे हरि पंडितके. जय (डा) काशले रुपैया षादूकन दियाको
पेत. डिहिको सांधलाई सांधभित्र चलन् गर्याको जतिहो त
ति. घरयाडि समेत हामिले बकस्यौं, हिजो छिज्या मध्य कसै
ले लाग नगर इति सम्बत् १८१५ आषाढ सुदि ५ रो ३ शुभम्
सम्बन्धित खवर
- समितिले आयाेजना गरेको पशुपतिनाथ, बागमती गंगा आरती
- महिला बिभागकाे पहिलाे बैठक
- हरितालिका तिजको अवसरमा पशुपतिनाथ परिसरमा सञ्चालित सेवा कक्ष
- अन्तरसामाजिक सद्भाव र सहकार्यकाे लागि हातेमालाे: पनाैती-नमाेबुद्ध शान्ति पदयात्रा
- बासकाे लागि बहस: भवन ब्यवस्थापनमा सहभागिताकाे अनुराेध!
- पण्डित भरत उप्रेतीले किनेको जग्गाको ताम्रपत्रको नक्कल

