उप्रेतीका छोरा, छोरी, बुहारीले आफ्ना नातेदारको सम्झनामा स्थापना गरेका सम्मान तथा पुरस्कार बितरण गर्न यो कोषको स्थापना गरिएको हो । कोषमा अक्षयकोषदाताले जम्मा गरेको रकमको ब्याजबाट प्रत्येक बर्ष बिभिन्न सम्मान तथा पुरस्कार बितरण गरिन्छ ।
सम्मान/ पुरस्कार कोषका सहयोगदाताहरु
साबित्रा उप्रेती श्रेष्ठ
रु १००,०००
डा. राम प्रसाद उप्रेती
रु १००,०००
तुलसि प्रसाद उप्रेती
रु १,५१,०००
पबित्रा उप्रेती सिटौला
रु १५१,०००
सुरेन / रीनु / कमला उप्रेती
रु ५०००००/-
