अन्तरसामाजिक सद्भाव र सहकार्यकाे लागि हातेमालाे: पनाैती-नमाेबुद्ध शान्ति पदयात्रा
काभ्रे सेवासमाजकाे निमन्त्रणामा उप्रेती समाजसेवा समितिले २०८० असाेज ६ गते काभ्रेपलाञ्चाेक जिल्लामा अवस्थित साँस्कृतिक, ऐतिहासिक एवं पुरातात्त्विक स्थल पनाैती र नमाेबुद्धलाई जाेड्ने सम्पदा मार्गमा आयाेजित शान्ति पदयात्रामा सहभागिता जनाएकाेछ ।
केन्द्रीय सदस्य सच्यूतराज उप्रेतीकाे समन्वय र उपाध्यक्ष प्रशान्त उप्रेतीकाे नेतृत्वमा भएकाे यश पदयात्रामा कार्य समिति सदस्य कमला उप्रेती सहित ३५ जनाकाे सहभागिता रहेकाे थियाे ।
सम्बन्धित खवर
- समितिले आयाेजना गरेको पशुपतिनाथ, बागमती गंगा आरती
- महिला बिभागकाे पहिलाे बैठक
- हरितालिका तिजको अवसरमा पशुपतिनाथ परिसरमा सञ्चालित सेवा कक्ष
- बासकाे लागि बहस: भवन ब्यवस्थापनमा सहभागिताकाे अनुराेध!
- पण्डित भरत उप्रेतीले किनेको जग्गाको ताम्रपत्रको नक्कल
- सम्वत ८४७ मा पण्डित भरत उप्रेतीले प्राप्त गरेको ताम्रपत्रको नक्कल








