समितिले आयाेजना गरेको पशुपतिनाथ, बागमती गंगा आरती
उप्रेती समाजसेवा समितिले २०८० साल श्रावण २८ गते आइतबार आयाेजना गरेकाे पशुपतिनाथ, बागमती गंगा आरतीमा पाल्नुहुने सम्पर्ण वंशज सदस्य, नाता सम्बन्धि र शुभचिन्तकहरूमा समाजकाे तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गर्दछाैं ।
दिवङ्गत वंशजहरूकाे आत्मशान्ति र पितृमाेक्षकाे कामना सहित आयाेजना गरिएकाे यश समाराेहमा यहाँहरूकाे उपस्थितिले उप्रेती वंशले मानी आएकाे धर्म, संस्कृति, संस्कार र परम्पराकाे निरन्तरतालाई कायम राख्न ठुलाे याेगदान पुर्याउनेछ भन्ने समितिले विश्वास गरेकाेछ । साथै लगातार बर्षाकाे बिचमा पनि आज भएकाे भव्य उपस्थितिले सम्पदा संरक्षणका साथै पानी र जीवन विचकाे सम्बन्धलाई थप प्रगाड बनाएकाे छ ।
उप्रेती समाज सेवा समिति
सम्बन्धित खवर
- महिला बिभागकाे पहिलाे बैठक
- हरितालिका तिजको अवसरमा पशुपतिनाथ परिसरमा सञ्चालित सेवा कक्ष
- अन्तरसामाजिक सद्भाव र सहकार्यकाे लागि हातेमालाे: पनाैती-नमाेबुद्ध शान्ति पदयात्रा
- बासकाे लागि बहस: भवन ब्यवस्थापनमा सहभागिताकाे अनुराेध!
- पण्डित भरत उप्रेतीले किनेको जग्गाको ताम्रपत्रको नक्कल
- सम्वत ८४७ मा पण्डित भरत उप्रेतीले प्राप्त गरेको ताम्रपत्रको नक्कल




