हरितालिका तिजको अवसरमा पशुपतिनाथ परिसरमा सञ्चालित सेवा कक्ष
हरितालिका तिजको अवसरमा देवाधिदेव श्री पशुपतिनाथकाे दर्शनार्थ पाल्नुहुने सम्पुर्ण श्रद्धालु एवं व्रतालुहरूकाे सहयाेगार्थ उप्रेती समाजसेवा समितिले सञ्चालन गरेकाे सेवा कक्ष ।
उप्रेती समाजसेवा समितिकाे शुभकर्म अभियान अन्तर्गत सञ्चालित याे कार्यक्रमकाे संयाेजन कार्य समिति सदस्य श्री नवराज उप्रेतीले गर्नुभएकाे छ भने सदस्य एवं महिला बिभाग संयाेजक कमला उप्रेती, सचिव बलराम उप्रेती, काेषाध्यक्ष खेमराज उप्रेती, सदस्य अच्यूतराज उप्रेती लगायत १६ जना स्वयम्-सेवकहरूले यस्लाई सघाउनु भएकाे थियाे ।
हरितालिका तिजको अवसरमा देवाधिदेव श्री पशुपतिनाथकाे दर्शनार्थ पाल्नुहुने सम्पुर्ण श्रद्धालु एवं व्रतालुहरू र स्वयम् – सेवकहरूमा हार्दिक नमन!!
उप्रेती समाजसेवा समिति परिवार
सम्बन्धित खवर
- समितिले आयाेजना गरेको पशुपतिनाथ, बागमती गंगा आरती
- महिला बिभागकाे पहिलाे बैठक
- अन्तरसामाजिक सद्भाव र सहकार्यकाे लागि हातेमालाे: पनाैती-नमाेबुद्ध शान्ति पदयात्रा
- बासकाे लागि बहस: भवन ब्यवस्थापनमा सहभागिताकाे अनुराेध!
- पण्डित भरत उप्रेतीले किनेको जग्गाको ताम्रपत्रको नक्कल
- सम्वत ८४७ मा पण्डित भरत उप्रेतीले प्राप्त गरेको ताम्रपत्रको नक्कल

















