बासकाे लागि बहस: भवन ब्यवस्थापनमा सहभागिताकाे अनुराेध!
उप्रेती समाजसेवा समितिकाे लागि काठमाण्डाैमा आफ्नै भवनकाे ब्यवस्था (खरिद तथा निर्माण) गर्न वंशज सदस्यहरूकाे सहभागितामा श्राेत परिचालन गर्ने र उप्रेती समाजसेवा समितिकाे आजिवन सदस्य संख्या बढाउने उदेश्यले २०८० साल असाेज ६ गतेबाट क्षेत्रगत अभियानकाे सुरूवात गरियाे ।
याे कार्यकाे थालनी समितिका अध्यक्ष साेभित उप्रेतीकाे गृह जिल्ला दाेलखाबाट भएकाे छ । सामाजिक परिचालन एवं सामुदायिक विकासका ज्ञाता श्री टंक उप्रेतीकाे संयाेजकत्वमा आयाेजित यस कार्यक्रममा १९ जना वंशज सदस्यहरूकाे सहभागिता रहेकाे थियाे ।
सम्बन्धित खवर
- समितिले आयाेजना गरेको पशुपतिनाथ, बागमती गंगा आरती
- महिला बिभागकाे पहिलाे बैठक
- हरितालिका तिजको अवसरमा पशुपतिनाथ परिसरमा सञ्चालित सेवा कक्ष
- अन्तरसामाजिक सद्भाव र सहकार्यकाे लागि हातेमालाे: पनाैती-नमाेबुद्ध शान्ति पदयात्रा
- पण्डित भरत उप्रेतीले किनेको जग्गाको ताम्रपत्रको नक्कल
- सम्वत ८४७ मा पण्डित भरत उप्रेतीले प्राप्त गरेको ताम्रपत्रको नक्कल




