उप्रेती समाजकाे शुभकर्म अभियान!
हरितालिका तिजको अवसरमा देवाधिदेव श्री पशुपतिनाथकाे दर्शनार्थ पाल्नुहुने सम्पुर्ण श्रद्धालु एवं व्रतालुहरूकाे सहयाेगार्थ उप्रेती समाजसेवा समितिले सञ्चालन गरेकाे सेवा कक्ष ।
यस वर्ष समाजले दुग्धविकास संस्थान द्वारा उत्पादित ५०० लिटर शुद्ध महीकाे साथै १,५०० लिटर पानी वितरण गर्ने भएकाे छ ।
२०८१।५।२१





सम्बन्धित खवर
- समितिले आयाेजना गरेको पशुपतिनाथ, बागमती गंगा आरती
- महिला बिभागकाे पहिलाे बैठक
- हरितालिका तिजको अवसरमा पशुपतिनाथ परिसरमा सञ्चालित सेवा कक्ष
- अन्तरसामाजिक सद्भाव र सहकार्यकाे लागि हातेमालाे: पनाैती-नमाेबुद्ध शान्ति पदयात्रा
- बासकाे लागि बहस: भवन ब्यवस्थापनमा सहभागिताकाे अनुराेध!
- पण्डित भरत उप्रेतीले किनेको जग्गाको ताम्रपत्रको नक्कल
