उप्रेती समाजसेवा समितिकाे शुभकर्म अभियान!
वर्ष श्रावण महिनाकाे अन्तिम आइतबार २०८१ ।४।२७ गते पशुपति, बागमती गंगा आरतिकाे मुख्य आयाेजक बनेकाेछ । तेसैगरी श्रावण महिनामै पशुपतिनाथ परिसरमै आयाेजित काेटीहाेममा समाजकाे तर्फबाट सहभागी भै यथासक्य चन्दा दान गरेका छाैं ।
काेटीहाेम र आरतीमा सहभागी हुनुहुने, चन्दादान गर्नुहुने सबैमा हार्दिक नमन!!



सम्बन्धित खवर
- समितिले आयाेजना गरेको पशुपतिनाथ, बागमती गंगा आरती
- महिला बिभागकाे पहिलाे बैठक
- हरितालिका तिजको अवसरमा पशुपतिनाथ परिसरमा सञ्चालित सेवा कक्ष
- अन्तरसामाजिक सद्भाव र सहकार्यकाे लागि हातेमालाे: पनाैती-नमाेबुद्ध शान्ति पदयात्रा
- बासकाे लागि बहस: भवन ब्यवस्थापनमा सहभागिताकाे अनुराेध!
- पण्डित भरत उप्रेतीले किनेको जग्गाको ताम्रपत्रको नक्कल
