यात्रा सफलताकाे लागि सूर्यतेज प्राप्तिको मङ्गलमय शुभकामना!
उप्रेती समाजसेवा समितिको तर्फवाट वंस भेटघाट, सम्बन्ध विस्तार, एवं उप्रेती वंशकाे सूचना सङ्कलनकाे लागि समितिका उपाध्यक्ष एवं विदेश विभाग प्रमुख शंकरनाथ उप्रेतीकाे नेतृत्वमा सहित्यकार एवं प्रकाशन संयाेजक/सम्पादक नन्दु उप्रेती सहितकाे टाेली नेपालकाे सुदूर पश्चिम क्षेत्र र हाल मित्रराष्ट्र भारतकाे उत्तराखण्डका बस्तीहरू (कुमाउँ, गडवाल) तर्फ प्रस्थान गर्नुभएकाे छ ।
२०८०।१२।२७

सम्बन्धित खवर
- समितिले आयाेजना गरेको पशुपतिनाथ, बागमती गंगा आरती
- महिला बिभागकाे पहिलाे बैठक
- हरितालिका तिजको अवसरमा पशुपतिनाथ परिसरमा सञ्चालित सेवा कक्ष
- अन्तरसामाजिक सद्भाव र सहकार्यकाे लागि हातेमालाे: पनाैती-नमाेबुद्ध शान्ति पदयात्रा
- बासकाे लागि बहस: भवन ब्यवस्थापनमा सहभागिताकाे अनुराेध!
- पण्डित भरत उप्रेतीले किनेको जग्गाको ताम्रपत्रको नक्कल
